शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा

काठमाडौँ ।  सरकारले उपभोक्ताको स्वास्थ्य र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई देशैभर चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरेको छ । यसका लागि...