रुकुमकी १९ वर्षीया रसिता (नाम परिवर्तन) को मोबाइल स्क्रिनमा एक दिन एउटा विज्ञापन झुल्कियो– ‘जब ट्रयाकरः घरमै बसीबसी मासिक १५ हजारदेखि २५ हजारसम्म कमाउने सुनौलो अवसर !’ कलेज पढ्दै गरेकी...