मस्को । उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार मस्कोको भ्रमण गरेकी छन् । चोईले आफ्ना रूसी समकक्षी सर्गेइ लाभरोभसँग वार्ता गर्ने कार्यक्रम रहेको रूसी विदेश मन्त्रालयले जनाएको छ । उत्तर कोरियाली...