बुटवल। नवलपरासी सुस्तामा नागरिकता वितरण प्रक्रिया अघि बढाउने उद्देश्यले असार २८ गतेदेखि सुरु गरिएको नागरिकता विवरण सङ्कलन कार्य सम्पन्न भएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको समन्वयमा स्थानीय तहका...