कराँची । पाकिस्तानका पेट्रोल पम्प सञ्चालकहरू हड्तालमा उत्रिएका छन् । सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि उनीहरूले देशभर अनिश्चितकालीन हड्तालको घोषणा गरेका छन् । हड्तालका कारण जुलाई २२ को मध्यराति १२ बजेदेखि...