शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थप गरिएको छ। असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि म्याद...