काठमाडौँ । बाहिर पानी परिरहेको छ, मौसम चिसो छ । तर भित्र स्वीमिङ पुलमा केही युवायुवतीका हाडगोडा निरन्तर चलिरहेका छन् । उनीहरूसँग चिसो पानीभित्र तातो ऊर्जा छ, अनि देशको प्रतिनिधित्व...