बेइजिङ । विश्व गणितको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ‘फिल्ड्स मेडल’ पहिलो पटक दुई चिनियाँ गणितज्ञले जितेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार गणितज्ञ होङ वाङ र यु देङले अमेरिकाका जोन पार्डन...