मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
शनिबार, ०९ साउन २०८३, १५ : २३
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ भएको छ ।
- दिउँसो ३ बजेदेखि बैठक बस्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन ।
- प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार अहिले कार्य व्यवस्था समितिको बैठक बसिरहेको छ र बैठक बस्न अझै आधा घण्टा जति समय लाग्ने अनुमान छ ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल केन्द्रित प्रदेशसभा बैठक बस्न ढिलाइ भएको छ ।
दिउँसो ३ बजेदेखि बैठक बस्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन । प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार अहिले कार्य व्यवस्था समितिको बैठक बसिरहेको छ ।
प्रदेशसभा बैठक बस्न अझै आधा घण्टा जति समय लाग्ने उनले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण