टोकियो । जापानको दक्षिणी क्युशु क्षेत्रमा मंगलबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले करिब १ मिटर अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी जारी...