आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाताले पत्याएनन् वैकल्पिक शक्तिलाई

कास्की । कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा वैकल्पिक शक्तिले निराशजनक प्रदर्शन गरेका छन् । उपनिर्वाचनमा फेरि एकपटक पुरानै शक्तिको वर्चश्व देखिएको छ । ...