बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नाका शील भएपछि पशुपतिनगर बजार सुनसान

इलाम। इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि...