फ्रान्समा हुने ‘कान्स फिल्म फेस्टिभल’ लाई चलचित्र क्षेत्रको धेरै ठुलो महोत्सव मानिन्छ । यसका आयोजकहरू यसलाई गैरराजनीतिक कर्म मान्छन् । गतसाताको पत्रकार सम्मेलनमा महोत्सवका प्रमुख थिएरी फ्रेमक्सले भने, ‘कलाकारहरू राजनीतिक...