बुटवल । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतीसँगसँगै गाउदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले...