सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता र श्रीलंका समूह ‘बी’ को विजेता बनेको हो ।...