शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पूर्वराजा शाह झापाबाट काठमाडौँ प्रस्थान

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन् । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् ।  मौसमको कारण जहाज...