आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो भोटेकोशीबाट  व्यापारिक उत्पादन शुरु

चौतरा । पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन सुरु...