बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९...