बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट भित्रिएका नक्कली मगन्तेलाई नियन्त्रण गर्दै प्रहरी

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले...