बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

लगनखेलमा कपडा गोदाममा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ लगनखेल स्थित कपडा गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । इन्द्रकुमार शिल्पकारको घरको तेस्रो तलामा विजयकुमार शाहले भाडामा लिएर सञ्चालन गरेको कपडा गोदाममा आगो लागेको हो...