दरबारमार्गमा लागेको आगो नियन्त्रणमा
बिहीबार, १५ माघ २०८२, ११ : ४३
सारांश
- काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ।
- ब्ल्याकआउट डान्स रेष्टुरेण्टबाट आगो सल्केको थियो।
- आगो नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग गरिएको थियो, क्षतिको विवरण आउन बाँकी छ।
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटल कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । ५ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए ।
होटल कम्प्लेक्समा सञ्चालित ब्ल्याकआउट डान्स रेष्टुरेण्टबाट आगो सल्केको थियो । क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी बुढाथोकीले बताए । तस्बिर : फोटो लाइब्रेरी














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण