अपडेट
डिल्लीबजार कारागारमा कैदीहरूले लगाए आगो, स्थानान्तरण गरिँदै (तस्बिरहरू)
बुधबार, २५ भदौ २०८२, १० : ५६
सारांश
- डिल्लीबजार कारागारका कैदीहरूले आगो लगाए।
- अन्य कैदी भागेकोले आफूहरूले पनि भाग्नुपर्ने उनीहरूको भनाइ थियो।
- आगो लगाएपछि कैदीहरूलाई अन्यत्र सारिएको छ।
काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएका छन् । अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् ।
कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।
_46rycklj54.jpg)
_QzwXs7qUm3.jpg)
_VVrs4sY3d9.jpg)
_KOOK99gVRw.jpg)
_vcrtbphs81.jpg)
_bGvugo4jVX.jpg)
_Q2DUiaab7N.jpg)
_JODS058W9t.jpg)
_GSmWiLQH0x.jpg)
_fM3uCKuHqY.jpg)
_KRK70CyZzx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण