बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालको ल्याब रिपोर्टलाई अन्तर्राष्ट्रिय मान्यता, निर्यातमा सहज हुने

काठमाडौँ । नेपाल सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ । विभागको प्रयोगशालाले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ...