काठमाडौँ । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्न सक्छ भन्नु मूर्खता मात्रै भएको बताएका छन्। मंगलबार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित 'प्रतिनिधि सभाको...