शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा विप्लवका दुई कार्यकर्ता पक्राउ

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने...