आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा श्री १८ नम्बर बाहिनी अड्डा गाइघाटमा एटीएम सञ्चालन

गाइघाट– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टी.एम. सेवा शुभारम्भ गरेको छ ।  श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले...