विराटनगर । सुनसरीको इटहरीमा चैत ७ गते आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाको औचित्य र नयाँ जनादेशका बारेमा दिएको एउटा विवादास्पद अभिव्यक्तिले प्रदेशको राजनीतिमा तरङ्ग पैदा...