शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

गोरखा २ को आयो नयाँ अपडेटः नारायणकाजी झन् पछि परे

शनिबार, २३ मङ्सिर २०७४, ११ : ३०
शनिबार, २३ मङ्सिर २०७४

काठमाडौं–गोरखा क्षेत्र नम्बर २ मा   माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ  नयाँ शक्तिका बाबुराम भट्टराई भन्दा  निकै पछि परेका छन् । 
 बाबुरामले २४३०३ मत ल्याउँदा नारायणकाजीले २०२७२ मत ल्याएका छन् । मतगणना जारी छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप