केन्द्रीय संस्करण

दिनेश त्रिपाठी

अदालतमा किनबेच र लिलाम बढाबढ भइरहेको छ access_timeकात्तिक ९, २०७८

लोकतन्त्रलाई र संस्थागत बनाउनका लागि न्यायपालिकाको महत्वपूर्ण भूमिका हुन्छ । अहिले न्यायालय एउटा अस्तित्वको लडाइँ लड्दैछ । न्यायालय गम्भीर संकटमा परेको छ । अस्तित्वकै संकटमा परेको छ । यसका पछाडि धेरै फ्याक्टरहरु छन् । के भनिँदैछ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका का...