आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

अर्थ

जीडीपीमा ऋणको हिस्सा ४७.१३ प्रतिशत पुग्यो

काठमाडौँ । कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सार्वजनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जीडीपीमा ऋणको हिस्सा समेत बढेको