आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

अर्थ

महिन्द्राले ल्यायो नेपालमै पहिलो पटक २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप

काठमाडौं । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पिक-अप पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपालमा 'महिन्द्रा बोलेरो म्याक्स पिक-अप' सार्वजनिक गरेको छ । महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक