बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

तौल घटाउन चाहनुहुन्छ ? यसरी खानुस् चिया सिड

काठमाडौँ । वजन घटाउन चिया सिड निकै प्रभावकारी हुन्छन् । तपाईँ आफ्नो झोल्लिएको पेट घटाउन चाहनुहुन्छ भने आजैबाट चिया सिडको सेवन सुरु गर्नुहोस् । चिया सिड खाएपछि, पेट लामो समयसम्म डम्म भरिएको महसुस हुन्छ, जसले