शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

छरछिमेक

बाबुरामको ट्वीटप्रति भाजपा नेताको आपत्ति

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आपत्ति जनाएका छन् । अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीट्रमा राखिएको फोटोमा लेखिएको ...