शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ । मुलुकको ऐतिहासिक दस्तावेज, प्रमाण सङ्कलनका साथै विदेशीसँगको औपचारिक वार्ता