शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल, २०७७ प्रतिवेदन (६ भदौ, २०७७)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल, २०७७ प्रतिवेदन (६ भदौ, २०७७)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट यही २०७७ साउन ३० गते पार्टीको आन्तरिक जीवनमा उत्पन्न समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सुझाव दिन महासचिव कमरेड विष्णुप्रसाद पौडेल संयोजक र स्थायी कमिटीका सदस्य कमरेडहरु जनार्दन शर्मा, पम्फा भुसाल, भीमबहादुर रावल, शंकर पोख्रेल र सुरेन्द्र पाण्डे सदस्य रहनुभएको समस्या समाधान सुझाव कार्यदल, २०७७ ले बुझाएको प्रतिवेदन

डाउनलोड गर्नुहोस्: