काठमाडौँ । क्यानडामा रहेको नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई सचेत गराएको छ । क्यानडाका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूका सचेतनाका लागि सूचना प्रकाशित गरेको हो। दूतावासले...