शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्त्विक मूर्ति

 न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरूले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।  न्यूयोर्क स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा  विशेष...