प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
बिहीबार, ०२ असोज २०७६, १४ : ३२
काठमाडौं-काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले मादक पदार्थ सेवन गरेको पाइएपछि कारबाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण