मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा

काठमाडौँ । सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गामा कार्यरत  इन्जिनियर सन्तोष कुमार यादवलाई झण्डै ६ लाख घुससहित नियन्त्रणमा लिइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार ५...