१९ बर्षपछि ५० की जेनिफर जंगल ड्रेस र्याम्पमा, छुट्यो सबैको पसिना
लन्डन– हलिउड अभिनेत्री जेनिफर लोपेज फिल्म दुनियाँमा हमेसा अभिनय र बोल्ड लुकको कारण चर्चामा रहने अभिनेत्री हुन् । हर समय उनका तस्बिरले शोसल मिडियामा तहल्का मच्चाउने गरेका छन् । अहिले उनी फिल्म ‘हसलर्स’ को सुटिङमा व्यस्त छिन् । यस फिल्ममा उनले स्ट्रिपल क्रिमिनल मास्टरमाइन्डको भूमिका निर्वाह गरिरहेकी छिन् ।
यसैबीच उनी शुक्रबार मिलान फेसन विकमा पनि देखिएकी थिइन् । फेसन विकमा उनी ग्रिन कलरको जंगल ड्रे««समा र्याम्प वाकसमेत गरिन् । उमेर ५० लागेकी जेनिफरको उक्त र्याम्प शो दर्शकमा पसिना छुटाउने थियो । र्याम वाकको समय उनको किलर फिगरले धेरैको सास थामिएको थियो ।
सो अवसरमा उनी उनी निकै सेक्सी तथा हट अवतारमा प्रस्तुत भएकी थिइन् । अहिले उक्त र्याम्प शोका तस्बिर शोसल मिडियामा तिबै गतिमा भाइरल भइरहेका छन् ।
१९ बर्षपछि दोहोरियो इतिहास
यस अगाडि जेनिफर २००० को ग्रामी अवार्डको दौरानमा यस्तो ड्रेसमा प्रस्तुत भएकी थिइन् । यही ड्रेसका कारण उनको गुगलमा रेकर्ड समेत बनेको थियो । सो समय उनको यो ड्रेसको तस्बिर गुगलमा सबैभन्दा बढी देखिएको थियो । १९ बर्षपछि जेनिफरले फेरि र्याम्पमा जंगल ड्रेस लगाएर नयाँ तथा पुरानो याद ताज गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण