महिलाको मुख बाँधिएको र शरीरभर चोट पटक लागेको अवस्थामा शव फेला
बिहीबार, १६ असोज २०७६, ११ : ४०
बर्दिवास –महोत्तरीमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका १० थापाटोल स्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो ।
शवको प्रकृति हेर्दा कसैले बलत्कार गरेर हत्या गरेको हुन सक्ने जस्तो देखिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको मुख बाँधिएको अवस्थामा छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण