पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु
शुक्रबार, १७ असोज २०७६, १३ : २८
बुटवल– दाङमा पौडी खेल्ने क्रममा दुई किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नम्बर ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लमही – ९ बाङ्गेताल निवासी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर की १५ बर्षीया निरु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
दाङमा यसअघि पनि पोखरीमा डुवेर तीन जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण