दुर्घटनामा परी एकको मृत्यु
बिहीबार, २३ असोज २०७६, ११ : ०९
नवलपरासी । नवलपरासीको कावासोती वडा नम्वर १६ डण्डामा सडक दुर्घटनामा परि नवलपरासी साविक जुमुुनिया गाविस वडा नम्वर ४ का २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको छ ।
गएराति करिव साढे १० बजेको समयमा काठमाडौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्वरको बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढ तर्फ आउँदै गरेको लु २ च ६०७० नम्वरको बलेरो जिप एक आपसमा ठोक्कीदा गएराती सवा एक बजेको समयमा सुनारको मृत्यु भएको ट्राफिक प्रहरी प्रेम श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण