मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह

मङ्गलबार, ०९ असार २०८३, १८ : २०
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा आजदेखि बन्दसत्र सञ्चालन भइरहेको छ।
  • चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा प्रधानमन्त्री बालेन शाह पुगेका छन्।
  • बन्दसत्र सुरु हुँदा भने उनी उपस्थित थिएनन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बन्दसत्र जारी छ। चितवनमा गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आजदेखि बन्दसत्र सञ्चालन भइरहेको छ।

बन्दसत्रमा प्रधानमन्त्री बालेन शाह पुगेका छन् । यसअघि बन्दसत्र सुरु हुँदा उनी उपस्थित भएका थिएनन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप