राष्ट्रपति सीलाई रात्रिभोज : मेन्यूमा नेवारी बारादेखि इलामको चियासम्म
शनिबार, २५ असोज २०७६, २० : ५१
काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् ।
सोल्टी होटलमा आयोजित रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभ्न्नि दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु सहभागी रहेका छन् ।
राष्ट्रपति सीका लागि स्टार्टर, सुप, मेनकोर्स र डेसर्ट गरेर विभिन्न परिकारहरु तयार गरिएको छ ।
जसमा नेपाली परिकारदेखि चिनियाँ परिकारको समिश्रण रहेको छ । सीलाई पस्कने खानमा नेवारी बारा, मोमो, सिमीसँग भटमास साँधेको, कुरिलो र क्वाटीको रसजस्ता नेपाली परिकारहरु रहेका छन् ।
हेर्नुहोस् मेन्यूः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण