शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन । शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन् । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले...