नौबिसे–नागढुंगा सडक आजदेखि एकतर्फी
शुक्रबार, ०१ कात्तिक २०७६, ११ : ४७
काठमाडौं । राजधानीलाई जोड्ने मुख्य मार्गका रुपमा रहेको नौबिसे–नागढुंगा आजदेखि सडक एकतर्फी सञ्चालन हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी रुपमा यातायात संचालन हुने भएको हो ।
धुनिबेसी नगरपालिका–९, स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे तथा मर्मतका कार्य भइरहेका कारण उक्त अवधिमा एकतर्फी यातायात सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण