टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्युु
बुधबार, १३ कात्तिक २०७६, २० : ३१
जनकपुर–टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।
बुधबार जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित तपसी चोकमा ना ५ ख १६७४ नम्बरको टिपरले ठक्कर दिँदा महोत्तरी मनर सिस्वा नगरपालिका वडा नम्बर ९ स्थित बथनाहाका ३५ वर्षका सञ्जीव झाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
ज१० प७७६७ नम्बर मोटरसाइकलमा जनकपुर किनमेल गर्न आएको झालाई तीव्र गतिको टिरले ठक्कर दिएको स्थानीयले बताएका छन् ।
घटना पश्चात तत्काल झालाई जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर अस्पताल लैजाँदा गर्दै बाटोमा नै झाको मृत्यु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण