व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्
आइतबार, १७ कात्तिक २०७६, ०६ : ४३
व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ ।
सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो ।
स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससिट तयार पार्ने गरेका छन् । जसअनुसार व्यवसायीले बैंकलाई नाफा भएको स्टेटमेन्ट बुझाउने र कल कार्यालयलाई घाटा भएको बुझाउने गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण