तस्बिरमा हेर्नुहोस् रेखा, सञ्चिता र दीपाश्रीको छठ
आइतबार, १७ कात्तिक २०७६, १२ : १८
काठमाडौं –सूर्यको उपसना गरी मनाइने पर्व छठ नेपाली फिल्मका कलाकारले पनि मनाएका छन् । हरेक वर्ष छठ मनाउदै आएकी अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नै जन्मथलो मोरङको सलकपुरमा पुगेर परिवारसँग
मनाएकी छन् ।
यसैगरी कलाकार निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर परिवार र आफन्तजनको साथमा छठ मनाएकी छन् ।
त्यस्तै अभिनेत्री संचिता लुईटेलले पनि छठ मनाएकी छन् । उनले आफूले छठ मनाएको तस्बिर सामाजिक संजालबाट समेत शेयर गरेकी छिन् ।
तस्बिरहरु हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण